प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- झुण्डी मृत्यु

२०७८-०७-२६

  • A
  • A-
  • A+
Share

कार्तिक २६, सुनकोशी गाउँपालिका-५ काशिखर्क बस्ने भिम बहादुर थापाको छोरा वर्ष ३५ को सोम बहादुर थापा आफु खुशी घर बाट बाहिर निस्केकोमा निजको खोजतलाश गर्दै जाँदा सोहि गा.पा.५ र्‍याले बेशी स्थित निजकै सहोदर काका को मटानमा काठको बलोमा बाबियाको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार