प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- करेन्ट लागी मृत्यु

२०७८-०७-२२

  • A
  • A-
  • A+
Share

कार्तिक २२, हेटौडा उपमहानगरपालिका-१७ राजदेबि स्थित भित्रि सडक खण्डमा सोहि बस्ने वर्ष अन्दाजी २८ को गिरीजा अधिकारी आफ्नै घर अगाडी बाटो बिस्तार गर्ने क्रममा jcb को बकेट मा बसी बिजुलिको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजमा उक्त तार छुन गई करेन्ट लागी घाईते भएका निजको उपचारको लागी हेटौडा अस्पताल ल्याउँदै गर्दा निजको अस्पताल पुग्नासाथ मृत्यु भएको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार