दोलखामा मानिस मृत अवस्थामा फेला
२०८०-०३-१५
- A
- A-
- A+
दोलखा, कालिञ्चोक गाउँपालिका-४, बन्चरे स्थित पार्किङ गरी राखेको बा ३ ख ८३९ नम्बरको बसको सह-चालक जिल्ला दोलखा, गौरीशंकर गाउँपालिका-३, मोहत्तरा घर भएका अन्दाजी २९ वर्षीय नारायण खत्री उक्त बस भित्रै मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।