दोलखा:- झुण्डी मृत्यु
२०७८-०७-१६
- A
- A-
- A+
कार्तिक १६, बैतेश्बर
गाउँपालिका-५ गैराघर टोल बस्ने अन्दाजी वर्ष ५२ को भवानी सार्की कोहि कसैलाई नसोधी
घरबाट हिडि हराई बेपता भईरहेकोमा आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा स्थित
ठुलाखोला जंगलमा गुरासँको रुखमा नाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।