प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- झुण्डी मृत्यु

२०७८-०७-१६

  • A
  • A-
  • A+
Share

कार्तिक १६, ज्वालामुखी गाउँपालिका-२ काफलपानी स्थित बस्ने टिका बहादुर लायो मगरको छोरा वर्ष अन्दाजी २० को मन्दिप लायो मगर आफ्नै घरमा आफु सुत्ने कोठाको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार