प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखाः- झुण्डी मृत्यु

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

कार्तिक १५, कालिञ्चोक गाउँपालिका-६ पाटागाउँ बस्ने लाल बहादुर शिवाकोटीको छोरा अन्दाजी वर्ष २६ को पदम बहादुर शिवाकोटी आफ्नै घरको दलिनमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का पश्‍चात लाशको पोष्टमार्टम चरिकोट अस्पतालमा भएको तथा घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार