काभ्रे:- झुण्डी मृत्यु
२०७८-०७-११
- A
- A-
- A+
कार्तिक ११, भुम्लु गाउँपालिका-६ कोलाति
बस्ने वर्ष ६३ को बाल कृष्ण नेपाली आफ्नै गोठको काठको बलोमा नाम्लोको डोरिले पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको ।