प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रे:- झुण्डी मृत्यु

२०७८-०७-११

  • A
  • A-
  • A+
Share

कार्तिक ११, भुम्लु गाउँपालिका-६ कोलाति बस्ने वर्ष ६३ को बाल कृष्ण नेपाली आफ्नै गोठको काठको बलोमा नाम्लोको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार