प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रे:- झुण्डी मृत्यु

२०७८-०७-०९

  • A
  • A-
  • A+
Share

कार्तिक ९, तिमाल गाउँपालिका-५ घर भई हाल पाचखाल नगरपालिका-४ तामाघाट स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी ३० की सुमि घतानी आफु बस्ने कोठाको पङ्खाको सिलिङ रडमा सलको पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार