प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:- नगद तथा गरगहना चोरी

२०७८-०७-०९

  • A
  • A-
  • A+
Share

कार्तिक ८, ककनी गाउँपालिका-१ रातामाटे स्थित चन्द्र मान श्रेष्ठको घरमा कोही नभएको अवस्थामा चोरले घरको छतको ढोकाबाट घर भित्र प्रवेश गरी घरमा रहेको किराना र कस्मेटिक पसलको ढोका ताल्चा फोडी पसल भित्र र्‍याकमा रहेको नगद रु. ४०,०००।– (चालिस हजार) र सुनको गरगहनाहरु साढे ६ तोला बराबरको गरी जम्मा  अन्दाजी रु. ७,००,०००।– (सात लाख) गरी जम्मा रु. ७,४०,०००।- (सात लाख चालिस हजार) बराबरको चोरी भएको, घट्नास्थलको प्राम्भिक अनुसन्धान पश्‍चात चोरी गर्ने व्यक्तिहरुको खोजतलाश कार्य जारी रहेको ।

सम्बन्धित समाचार