प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर: झुण्डी मृत्यु

२०७८-०७-०८

  • A
  • A-
  • A+
Share

कार्तिक ८, मनहरी गाउँपालिका-३ हाडिखोला बस्ने वर्ष २८ को रमेश सुवेदी आफ्नै घर देखी अन्दाजी ५०० मिटर दक्षिण रहेको स्वामिझुल्यान कबुलयती वनमा रहेको कैदलको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार