प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली- नदिमा डुबि मृत्यु

२०७८-०७-०७

  • A
  • A-
  • A+
Share

कार्तिक ७, दुधौली नगरपालिका-६ स्थित कमला खोलाको किनारमा मानिस डुबि मृत अवस्थामा फेला परेको, मृतक हर्षाही जगाडी बस्ने ठुलोखोपु कुमरको  छोरा अन्दाजी वर्ष ५५ को जयलाल कुमर  रहेको, निज आफ्नो घरबाट अन्दाजी ३ कि.मि. उत्तर तर्फ पर्ने कमला खोलामा माछा मार्न थापेको खोङा झिक्न गएकोमा निज वेपत्ता भएपछि निजको परिवार र स्थानिय मिलि खोजतलाश गर्दै जाने क्रममा निजको घरबाट अन्दाजी ४ कि.मि. पश्चिम तर्फ पानिमा डुबि घोप्टो परिरहेको अवस्थामा खोला को किनारामा मृत अवस्थामा फेला परेको, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार