प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- वेवारिसे लाश फेला

२०७८-०७-०७

  • A
  • A-
  • A+
Share

कार्तिक ७, ईच्छाकामना गाउँपालिका-५ दुई नम्बर पुल स्थित पुलको मुनी अपरिचित पुरुष व्यक्तिको लाश फेला परेको, घट्नास्थलको प्रारम्भिक अनुसन्धान तथा मुचुलका कार्य पश्चात लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल भरतपुर पठाईएको, घट्ना बारे आवश्यक अनुसन्धान कार्य  भईरहेको ।

सम्बन्धित समाचार