प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकः- झुण्डी मृत्यु

२०७८-०७-०२

  • A
  • A-
  • A+
Share

कार्तिक २, बाह्रबिसे नगरपालिका-९ राम्चे बजार स्थित अलिल कामीको ग्रिल कारखानामा काम गर्ने त्रिपुरासुन्दरी गाउँपालिका-१ घोरथली बस्ने बिचारी कामीको छोरा वर्ष २६ को राम शरण बि.क. आफ्नै कोठाको पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार