सिन्धुपाल्चोकः- झुण्डी मृत्यु
२०७८-०७-०२
- A
- A-
- A+
कार्तिक
२, बाह्रबिसे नगरपालिका-९ राम्चे बजार स्थित अलिल कामीको
ग्रिल कारखानामा काम गर्ने त्रिपुरासुन्दरी गाउँपालिका-१ घोरथली बस्ने बिचारी
कामीको छोरा वर्ष २६ को राम शरण बि.क. आफ्नै कोठाको पङ्खामा सलको पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।