प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- झुण्डी मृत्यु

२०७८-०७-०२

  • A
  • A-
  • A+
Share

कार्तिक २, निलकण्ठ नगरपालिका-४ सिम्लेगैरी बस्ने वर्ष २६ को  दिपेश नेपाली आफ्नै घरको आफु सुत्ने कोठाको पङ्खा झुण्डाउने डण्डीमा नाम्लोको डोरिले पासो लगाई झुण्डी रहेको अवस्थामा आफ्न्तहरुले देखी तत्काल पासो काटि उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार