प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- कोरोना पोजेटीभको मृत्यु

२०७८-०७-०१

  • A
  • A-
  • A+
Share

कार्तिक १, भरतपुर म.न.पा.१० स्थितमा रहेको नयाँ मेडिकल कलेज भरतपुरमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.४ बस्ने वर्ष ५८ को बालिका गुरुङ को कोरोना पोजेटिभ भई मृत्यु भएको, निज निमोनिया सम्बन्धी बिरामी भई हेटौडा अस्पतालमा PCR चेकजाँच गराउँदा रिपोर्ट पोजेटिभ आई नयाँ मेडिकल कलेज चितवनमा भर्ना भई उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । 

सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।