प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेः- झुण्डी मृत्यु

२०७८-०६-२४

  • A
  • A-
  • A+
Share

असोज २४, पनौति नगरपालिका-१२ भुमिडाँडा कलाति सिम्पानि बस्ने सम्भु खत्रीको छोरी वर्ष २० की सन्जु खत्री आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार