प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-१२, डेडभुमी बालुवा स्थित ए.एस पशुपंक्षी एण्ड कृषी फर्ममा काम गरी बस्ने अर्जुन मगरको श्रीमती वर्ष ३८ की सिता मगर आफ्नौ कोठामा मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार