प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन

२०७९-१२-२१

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-७,  शिखर वेशी बस्ने जमुना पण्डितको छोरा वर्ष अन्दाजी २२ को सविन पण्डितले आफ्नै घरमा सुपर साईपर नामक विषादी सेवन गरी अशक्त भई उपचारको लागी काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा लगिएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार