प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनः- झुण्डी मृत्यु

२०७८-०६-२०

  • A
  • A-
  • A+
Share

असोज २०, भरतपुर म.न.पा.२९ सुबिधानगर बस्ने वर्ष ३० की ज्योती न्यौपाने आफनै घरको आफु सुत्ने कोठाको सिलिङ फ्यानमा नाईलनको डोरीले पाँसो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार