विषादी सेवन
२०७९-१२-१९
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-१,
मंगलधारा बस्ने वर्ष ४० को सन्त बहादुर
तामाङ आफ्नै घरमा रहेको एभर टप नामक विषादी सेवन गरि अस्वस्थ्य भई शिर मेमोरियल
अस्पताल बनेपामा ल्याई उपचार भईरहेको । निज सन्त तामाङको अवस्था गम्भिर रहेको । यस
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।