प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा बालक मृत फेला

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-९, बगई  स्थित बस्ने राम रानाभाटको छोरा १८ महिनाको प्रदिप रानाभाट आफ्नै घर नजिक रहेको कुलोको हिम पाईपमा मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार