प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-८, साततले राजबास पुल स्थित फापरबारीबाट हेटौंडा तर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाईकलले पैदल यात्री जिल्ला मकवानपुर, बकैया गाउँपालिका-८, खजुरी दमार बस्ने अन्दाजी ५० वर्षीय दिल बहादुर स्याङतानलाई ठक्कर दिदाँ निजको मृत्यु भएको छ । मोटरसाईकल नियन्त्रणमा रेहेको र मोटरसाईकल चालक खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।