प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा शव फेला

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-९, चित्लाङ स्थित भित्री सडकखण्ड छेउको नालीमा सोहि बस्ने वर्ष अन्दाजी ४५ की बसन्ती वलामी मृत अवस्थामा फेला परेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कर्य भईरहेको छ ।  

सम्बन्धित समाचार