प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा एक महिला मृत अवस्थामा फेला

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-२, डम्फा बस्ने लट्टे भन्ने महेन्द्र थामीको श्रीमती अन्दाजी वर्ष ३०।३२ को सुनिता थामी घरदेखि अन्दाजी ५०० मिटर दक्षिण तर्फ रहेको बाटोबाट अन्दाजी ५०/६० मिटर तल लडी मृत अवस्थामा  फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार