प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन

२०७९-११-१५

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-९, हनुमानझुला बस्ने रामकाजी भुजेलको छोरी वर्ष १९ की मनिषा भुजेल किरा मार्ने बिषादी सेवन गरी उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको । निज मनिषा भुजेलको अवस्था गम्भिर रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार