प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-९ घर भई  हाल बनेपा नगरपालिका-८ स्थित रिना साहिको घरमा मासु पसल गरी बस्ने वर्ष ४८ को नुच्छेलाल साहीको झुण्डी मृत्यु भएको छ । निज सोहि घरको पाँचौ तलाको छतमा जान बनाईएको फलामको भर्‍याङमा बिजुलिको तारले पासो लगाई मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार