प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी २ जनाको मृत्यु

२०७९-११-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-९, गहते गाउँ बस्ने ५० वर्षीया माया तामाङ आफ्नै घरको निदालमा नाईलनको  डोरीले पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेकी छिन् । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै काभ्रे, बेथानचोक गाउँपालिका-६, सिमटार बस्ने ५० वर्षीया चुनमाया मगर घर भन्दा १०० मिटर पर आफ्नै बारीमा रहेको दुधिलोको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी छिन् । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहको छ ।

   

सम्बन्धित समाचार