प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा हाम्फाली एकको मृत्यु

२०७९-११-११

  • A
  • A-
  • A+
Share

नुवाकोट, सूर्यगढी गाउँपालिका-१, छाप स्थित बस्ने सुवास तामाङको श्रीमती अन्दाजी ४०/४२ वर्षीया माया तामाङ आफ्नै घर देखि अन्दाजी १ किलो मिटर पश्चिम बाटोबाट अन्दाजी १०० मिटर तल ढुङ्गा भएको भिरमा हाम्फाली मृत अवस्थामा फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार