प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र दोलखामा झुण्डी मृत्यु

२०७९-११-११

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-६, बसन्तपुर गाउँ बस्ने ३० वर्षीय राजु महतो आफ्नै घरको पंखा जोडने हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६, भुलभुले देउराली बस्ने अन्दाजी ५३ वर्षीय पदम बहादुर तामाङ आफ्नो घर भन्दा अन्दाजी १२० मिटर पूर्व रहेको जंगलमा सल्लाको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   

सम्बन्धित समाचार