प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-३, घर भई हाल माईती चितवन राप्ती नगरपालिका-८, आएकि अन्दाजी ४७/४८  वर्षीया गोमा तामाङ घरदेखि अन्दाजी १ कि.मि. उत्तर कालिका सामुदायिक वनमा सालको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कर्य भईरहेको छ । 

सम्बन्धित समाचार