प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा लडी एकको मृत्यु

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-१, हलेदो स्थित बस्ने अन्दाजी ३५/३६ वर्षीय सुमन बस्ताकोटी बाटोमा हिडिरहेको अवस्थामा बाटोबाट अन्दाजी ५ फिट तल लडी मृत अवस्थामा फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार