प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशी नगरपालिका-९, सोलढुङ्गा स्थित बस्ने जगत तामाङको छोरा ३० वर्षीय चन्द्र बहादुर तामाङले आफ्नै घरमा काठको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार