प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९ लालपर्सा स्थित भित्री सडक खण्डको बाटोको छेउमा सोहि बस्ने वर्ष अन्दाजी ६०/६१ को चन्द्र बहादुर लामा मृत अवस्थामा फेला परेका छन । लाश हेर्दा निज मृतकलाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको जस्तो देखिने अवस्थामा रहेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार