चितवनमा विषादी सेवन गरी एकको मृत्यु
२०७९-११-०८
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-३, गडौली बस्ने बिष्णु राईको श्रीमती ४५ वर्षीया धनमाया राई धान बालीमा प्रयोग हुने विषादी सेवन गरी मृत अवस्थामा फेला परेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।