प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र धादिङमा झुण्डी मृत्यु

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, भुवनबस्ती स्थित बस्ने ७५ वर्षीया बिष्णुमाया सुनार आफ्नै घरमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा  फेला परेको थियो । घटनास्थल  मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

धादिङ, ज्वालामुखी गाउँपालिका-७, तल्लो रामपुर बस्ने अन्दाजी ३५ वर्षीया रंजिता नेपाली आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार