प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगोमा परी मृत्यु

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-४ बेताली भिमसेन थान स्थित बस्ने वर्ष ७४ की पदम कुमारी खड्का (एकल महिला) आफ्नै घरभित्र भुईमा कम्मर देखी माथिको भाग डढि मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार