प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मार्बलले च्यापिई एक जनाको मृत्यु

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९ पारस बसपार्क स्थित ना ५ ख२१८७ नं.को ट्रकबाट मार्बल अन लोड गर्ने क्रममा मार्बलले च्यापिई एक जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला बारा विश्रामपुर गाउँपालिका-२ बस्ने वर्ष २० को सोनु अन्सारी रहेका छन । निज अन्सारी मार्बल अन लोड गर्ने क्रममा मार्बलले च्यापिई गम्भिर घाईते भएका थिए । घाईते अन्सारीको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार