प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित पूर्व-पश्चिम सडकखण्डमा मनहरीबाट सुनसचुरीतर्फ गईरहेको ना.३ त २३६८ नं.को ट्याक्टर र बिपरित दिशाबाट आउँदै गरेको बा. प्र. ०३००३ प ५५४२ न.को स्कुटी ठक्कर खादा स्कुटी चालक जिल्ला चितवन, खैरेनी नगरपालिका-१० बस्ने ३५ वर्षीय सुकराज बर्तौलाको टाउको र बाँया खुट्टामा चोट लागि उपचारको लागि भरतपुर पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको ।  स्कुटी, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।  


सम्बन्धित समाचार