प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अचेत अवस्थामा मानिस फेला

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारको पेट्रोल पम्प नजिकै जुत्ता सिउने पसलको पेटीमा अपरिचित परुष व्यक्ति अचेत अवस्थामा फेला परेका छन । निज व्यक्ति सो पसलको पेटीमा सुतिरहेको अवस्थामा छ्टपटिदैं आँगनसम्म आइपुगेको अवस्थामा फेला परेका थिए  । अन्दाजी ३५/३६ वर्षको जस्तो देखिने निज पुरुष व्यक्तिको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार