झुण्डी मृत्यु
२०७९-०८-१७
- A
- A-
- A+
मकवानपुर, हेटौंडा
उप-महानगरपालिका-१६ चिसापानि टोल बस्ने ५५ वर्षीय तेज बहादुर लामिछानेको झुण्डी
मृत्यु भएको छ । निज आफ्नै घर पछाडि रहेको गोठको बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।