प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

महिला भलिवल प्रतियोगिता सम्पन्न‍‍‍‍‍‍‍‍‍‍‍‍‍

२०७९-०६-२४

  • A
  • A-
  • A+
Share

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलमा बागमती प्रदेश प्रहरी गण, हेटौंडा प्रथम तथा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले दोस्रो स्थान हासिल गरेको छ । बिजेता पहिलो र दोस्रो हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

सम्बन्धित समाचार