प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१४

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१३, डाडाटोल स्थित बस्ने ५४ वर्षीय  किष्णे भन्ने व्यक्ति आफ्नै घरको पालीको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित प्रहरीले अवश्यक अनुसन्धान कार्य गरिरहेको ।  

सम्बन्धित समाचार