प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत फेला

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने २८ वर्षीय आकाश बि.क. आफु सुत्ने कोठामा मृत्त अवस्थामा फेला परेका छन् । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार