प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-०२

  • A
  • A-
  • A+
Share

काभ्रे, भुम्लु गाउँपालिका-२ सिमथली तारीस्वारा बस्ने ३५ वर्षीय कुल बहादुर पहरीले आफ्नै घरको बाहीरीपट्टीको दलीनमा नाइनलको डोरीकले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार