प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८२-१२-२१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढि नगरपालिका-१४, नमुना बस्ती बस्ने वर्ष अन्दाजी ५० को सोम बहादुर माझी आफ्नै घरको सुत्ने कोठाभित्र फलामको डण्डीमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार