धादिङमा झुण्डी ५५ वर्षीय पुरूषको मृत्यु
२०८२-१२-२२
- A
- A-
- A+
धादिङ, बेनीघाट
रोराङ गाउँपालिका-५, पिपलगैरा स्थित बस्ने वर्ष अन्दाजी ५५ को खेमराज कँडेल घर
नजिकै रहेको छिमेकी सुदिप कँडेलको पुरानो गोठको धुरी बलोमा नाईलनको डोरीले पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।