चितवनमा झुण्डी ५२ वर्षीय पुरूषको मृत्यु
२०८२-१२-२०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-३,
लायन्सचोक आलु मण्डी स्थित रहेको बरको रुखमा जिल्ला बाग्लुङ गल्कोट नगरपालिका-४,
घर भई हाल सोही मण्डीमा ठेला गाडा चलाउने वर्ष अन्दाजी ५२ को शशीराम घर्ती
नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेक छ ।