चितवनमा झुण्डी एक महिलाको मृत्यु
२०८२-१२-१८
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-७, गैडाचोक घर भई हाल कालिका नगरपालिका-३, नवकिरण टोल मामा राज कुमार कुमालको
घरमा बस्ने अन्दाजी वर्ष ३३ की मञ्जु कुमाल घरदेखि
अन्दाजी १०० मिटर पूर्व दक्षिण
पर्ने लहराको रूखमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।