मकवानपुरमा झुण्डी मृत्यु
२०८२-१२-१७
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-७,
मामदमार स्थित बस्ने प्रकाश पाख्रिनको छोरी अन्दाजी वर्ष १९ की खुसि पाख्रिनले आफ्नै
घरको आफु सुत्ने कोठाको फलामको डण्डिमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थमा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।