नुवाकोटमा झुण्डी ७२ वर्षीय पुरूषको मृत्यु
२०८२-१२-१६
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-१३, रानिश्वारा स्थित बस्ने वर्ष अन्दाजी ७२ को मिन बहादुर शाही
घरबाट अन्दाजी १०० मिटर पुर्व तर्फ रहेको टाँकीको रुखमा नाम्लोको बरियोले पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।